बजेटः युवालाई बिना धितो ३ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण दिने घोषणा 

काठमाडौँ । सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउन ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।  उनले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन ३ प्रतिशत ब्याजदरमा बिना धितो २ लाखदेखि २० लाखसम्म ऋण दिने घोषणा गरेका छन् ।  यस्तो ऋण युवाको […]

May 29, 2025 - 11:35
 0
बजेटः युवालाई बिना धितो ३ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण दिने घोषणा 

काठमाडौँ । सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउन ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन ३ प्रतिशत ब्याजदरमा बिना धितो २ लाखदेखि २० लाखसम्म ऋण दिने घोषणा गरेका छन् । 

यस्तो ऋण युवाको शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावका आधारमा दिइने अर्थमन्त्री पौडेलले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register