गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने 

काठमाडौँ । सरकारले धितोपत्र बजारमा गैरआवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिने व्यवस्था गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था गराइने घोषणा गरेका हुन् । 

May 29, 2025 - 12:20
 0
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने 

काठमाडौँ । सरकारले धितोपत्र बजारमा गैरआवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिने व्यवस्था गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था गराइने घोषणा गरेका हुन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register