रास्वपा सांसद्लाई नागिना यादवको प्रश्न- ‘तपाईंका सभापति चोखो छन् ?’

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्हाएको पार्टी भनेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्हाएको पार्टी भनेकी हुन् । ‘गन्हाउने पार्टीका यी सांसद्हरुले अरुको बास्ना सुँघ्न सकेनन् ।’, उनले भनेकी छिन् । त्यस्तै, सांसद् यादवले संसद्मा रास्वपाको नाराबाजीको विरोध गर्दै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्नु गलत […]

Jun 15, 2025 - 08:26
 0
रास्वपा सांसद्लाई नागिना यादवको प्रश्न- ‘तपाईंका सभापति चोखो छन् ?’

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्हाएको पार्टी भनेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्हाएको पार्टी भनेकी हुन् ।

‘गन्हाउने पार्टीका यी सांसद्हरुले अरुको बास्ना सुँघ्न सकेनन् ।’, उनले भनेकी छिन् ।

त्यस्तै, सांसद् यादवले संसद्मा रास्वपाको नाराबाजीको विरोध गर्दै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्नु गलत भएको बताएकी छिन् । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नभएको पनि बताएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register