देशका ठुला सहरमा स्मार्ट बस चल्ने, निजी क्षेत्रलाई प्रोत्साहन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका लगायतका ठुला सहरमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । संघीय संसद्‌मा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई सार्वजनिक यातायात सुधारमा आकर्षित गर्ने कार्यक्रम घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलका अनुसार विद्युतीय सवारी साधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिनेछ । निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कशप निर्माण गर्न प्रोत्साहन गरिनेछ । “काठमाडौँ लगायत...

May 29, 2025 - 12:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register