काठमाडौँको सडकमा साझा यातायातका थप १०० विद्युतीय बस गुड्ने

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने भएको छ । बिहीबार बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातमा विद्युतीय बस थप गरिने जानकारी दिएका हुन् । “काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइनेछ,” उनले भने । यस्तै, सवारी प्रदूषण मापनका लागि आधुनिक प्रविधिको उपयोग गरिने पनि उनले जानकारी गराए ।

May 29, 2025 - 12:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register