सरकारले थप पाँच लाख नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप पाँच लाख नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्ने योजना ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी पाँख लाख परिवारलाई लालपूर्जा प्रदान गर्ने घोषणा गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि सात अर्ब ४९ करोड बजेट विनियोजन गरिएको […]

May 29, 2025 - 12:41
 0
सरकारले थप पाँच लाख नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप पाँच लाख नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्ने योजना ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी पाँख लाख परिवारलाई लालपूर्जा प्रदान गर्ने घोषणा गरेका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि सात अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री पौडेलले दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने पनि बताए ।

उनले ग्रिन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने बताए । तामाकोशी–५ आयोजनाको निर्माणलाई तीव्रता दिइने पनि जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register