आफ्नो एआईले हुँदै नभएको कुरा लेखेपछि एप्पल लज्जित, माग्यो माफी

  काठमाडौं । एप्पलको एआई प्रणाली फेरि विवादमा परेको छ । लगातार गल्ती गर्दै आएको एआईले यसपटक टेनिस खेलाडी राफायल नाडालबारे हुँदै नभएको कुरा लेख्दै गलत सूचना फैलायो । एआईले नाडाल समलिंगी भएको सूचना पठाएपछि प्रयोगकर्तामाझ भ्रम सिर्जना भयो । यसअघि पनि एप्पलको एआईले टेनिस च्याम्पियन ल्यूक लिटलरले खेल सुरु हुनुअघि नै जितेको नोटिफिकेसन पठाएको थियो । त्यस्तै तीन साता पहिले युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्याको आरोप लागेका लुइगी मान्जिओनले आत्महत्या गरेको भनेर झुटो नोटिफिकेसन पठाइएको थियो । यस्...

Jan 7, 2025 - 11:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register