काठमाडौं उपत्यकामा नयाँ शहर बनाइने
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा काठमाडौं उपत्यकामा नयाँ शहर विकास गर्ने योजना बनाएको छ । निजि क्षेत्रसँगको साझेदारी गर्दै नयाँ शहर विकास गर्ने योजना सरकारको छ । बजेटमा काठमाडौं उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्गा विकास आयोजना सञ्चालन गरेर व्यवस्थित शहर बनाउने योजना बजेटमा उल्लेख छ ।

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा काठमाडौं उपत्यकामा नयाँ शहर विकास गर्ने योजना बनाएको छ ।
निजि क्षेत्रसँगको साझेदारी गर्दै नयाँ शहर विकास गर्ने योजना सरकारको छ ।
बजेटमा काठमाडौं उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्गा विकास आयोजना सञ्चालन गरेर व्यवस्थित शहर बनाउने योजना बजेटमा उल्लेख छ ।
What's Your Reaction?






