कनेक्ट आईपीएसको नक्कली वेबसाइटबाट ठगी प्रयास, सतर्क रहन कम्पनीको अनुरोध

काठमाडौँ  । कनेक्ट आईपीएसको नाममा नाममा नक्कली वेबसाइटमार्फत ठगी धन्दा चलेको पाइएको छ । सामाजिक सञ्जालमा नक्कली वेबसाइट प्रचार गरी ठगी प्रयास भइरहेको गुनासो आएपछि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सावधान रहन ग्राहकहरूलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले कनेक्ट आईपीएसको आधिकारिक वेबसाइट (login.connectips.com) बाहेक अन्य वेबसाइट/युआरएलहरू नक्कली रहेको स्पष्ट पारेको छ । यदि कसैले अन्य वेबसाइट वा यूआरएलहरू प्रयोग गरेर कनेक्ट आइपीएसको सेवा दिने दाबी गरे बेवास्ता गर्न कम्पनीले सुझाएको छ ।...

Apr 12, 2025 - 14:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register