अब सोलार र वायु ऊर्जाका लागि चाहिने ब्याट्री लगायतका उपकरण सस्तिने

  काठमाडौँ । सरकारले सौर्य तथा वायु ऊर्जाबाट सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार मात्र लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । यस्ता ब्याट्री तथा यन्त्र उपकरणमा १ प्रतिशत भन्सार बाहेक अन्य कुनै पनि कर महसुल नलाग्ने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।

May 29, 2025 - 13:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register