अमेरिकामा आईटी इन्जिनियर नेपाली युवा, क्रिप्टो र बेटिङ धन्दा, नेपाल आउँदा परे प्रहरीको फन्दा
काठमाडौं । झन्डै एक दशकअघिदेखि अमेरिकालाई कर्मथलो बनाएका पर्वतका ३१ वर्षीय रुपेन्द्र जीसी आईटी इन्जिनियरको काम गरिरहेका थिए । अध्ययनलाई निरन्तरता दिँदै उनी विद्यावारिधि (पीएचडी) गर्दै थिए । अमेरिका बसेर पनि नेपाल भएका आफन्तलाई पोखरामै राम्रो काममा लगाएको भन्दै घरतिर उनको राम्रै इज्जत प्रतिष्ठा थियो । उनै जीसीले पोखरा महानगरपालिका वडा नं.१४ अनुपम टोलमा घर पनि बनाएका थिए । त्यही घरमा जीसीका आफन्त उनले अह्राएको काम गर्थे । झन्डै एक महिनाअघि उनै जीसी छुट्टिमा नेपाल आएका थिए । नेपाल आएको एक महिना नप...

What's Your Reaction?






