जेष्ठ नागरिक, अपाङ्गता तथा अशक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न घुम्ती टोली खटाइने

  काठमाडौँ । सरकारले जेष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न घुम्ती टोली खटाउने भएको छ । बिहीबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत यस्तो कार्यक्रम अघि सारिएको हो । छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गरी समन्यायिक, दिगो र व्यवस्थित बनाइने अर्थमन्त्री विष्णु पौडेलले बताए । "सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य बनाइनेछ," उनले भने । 

May 29, 2025 - 14:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register