सरकारले डिजिटल लर्निङ पोर्टल बनाउने, विद्यालयमा भर्चुअल शिक्षण प्रणाली उपयोग गरिने

  काठमाडौँ । सरकारले शिक्षाको गुणस्तर वृद्धि गर्न डिजिटल लर्निङ (सिकाइ) पोर्टल विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत यस्तो योजन अघि सारिएको हो । अर्थमन्त्री विष्णु पौडैलले बिहीबार बजेट प्रस्तुत गर्ने क्रममा विद्यालय शिक्षामा भर्चुअल शिक्षण प्रणालीलाई उपयोग गरिने बताए । यसका साथै नेपाली मौलिकतामा आधारित शिक्षण सिकाइ प्रणाली समेत विकास गरिनेछ ।

May 29, 2025 - 14:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register