स्कटल्यान्डविरुद्ध नेपालले पायो २९७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डविरुद्ध नेपालले २९७ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २९६ रन बनाएको छ । स्कटल्यान्डका लागि चार्ली टेरले सर्वाधिक ८० रन बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले दुई–दुई तथा सन्दीप […]

Jun 2, 2025 - 14:52
 0
स्कटल्यान्डविरुद्ध नेपालले पायो २९७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डविरुद्ध नेपालले २९७ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २९६ रन बनाएको छ ।

स्कटल्यान्डका लागि चार्ली टेरले सर्वाधिक ८० रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले दुई–दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register