युट्युबर बियरबाइसेप्सले भने- ‘म र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ’
काठमाडौं । युट्युबर रणवीर अल्लाहबादिया ऊर्फ बियरबाइसेप्सले आफूलाई ज्यान मार्ने धम्की आइरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राम र एक्समा पोस्ट राख्दै उनले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको जानकारी दिएका हुन् । ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रममा गरेको टिप्पणीलाई लिएर विवाद भएपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । रणवीरले इन्स्टाग्राममा लेखेका छन्, “म र मेरो टोली प्रहरी र अन्य सम्बन्धित निकायलाई सहयोग गरिरहेका छौं । म कानुनको पालना गर्नेछु र सबै निकायमा उपस्थि...

What's Your Reaction?






