सामाजिक सञ्जालको ट्रेन्डिङमा कुलमान र बालेन
काठमाडौं । सामाजिक सञ्जाल यतिबेला कुलमान घिसिङ र बालेनमय बनेको छ । कुलमानलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउने मन्त्रिपरिषदको निर्णय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फेसबुकमा आफ्नो कर्मचारीले तलब नपाएको आक्रोशसहित राखेको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया दिइरहेका छन् । एक्स (पहिलेको ट्वीटर)मा कुलमान घिसिङ नेपालको ट्रेन्डिङ वनमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएको खबर बाहिरिए लगत्तै एक्स प्रय...

What's Your Reaction?






