आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं । बुधबारको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर […]

Jun 5, 2025 - 06:55
 0
आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं ।

बुधबारको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register