प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

काठमाडौं । मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगरबाट नियन्त्रणमा लिएको छ । विभिन्न उपभोक्ता समिति गठन गरेर समितिको खातामा दाखिला भएको रकम अनियमतिता गरेको आरोपमा अनुसन्धानका लागि उनलाई बिहीबार नियन्त्रणमा दिइएको अख्तियार स्रोतले जनाएको छ ।

Jun 12, 2025 - 13:52
 0
प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

काठमाडौं । मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगरबाट नियन्त्रणमा लिएको छ ।

विभिन्न उपभोक्ता समिति गठन गरेर समितिको खातामा दाखिला भएको रकम अनियमतिता गरेको आरोपमा अनुसन्धानका लागि उनलाई बिहीबार नियन्त्रणमा दिइएको अख्तियार स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register