जङ्गली हात्ती मृत अवस्थामा फेला

काठमाडौं । कञ्चनपुरमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । उक्त भाले हात्ती जिल्लाको लालझाडी गाउँपालिक– ४ जाई गाउँनजिकै बुधबार बिहान मृत अवस्थमा फेला परेको हो । हात्ती मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले अनसुन्धान सुरु गरेको छ ।

Feb 19, 2025 - 07:49
 0
जङ्गली हात्ती मृत अवस्थामा फेला

काठमाडौं । कञ्चनपुरमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

उक्त भाले हात्ती जिल्लाको लालझाडी गाउँपालिक– ४ जाई गाउँनजिकै बुधबार बिहान मृत अवस्थमा फेला परेको हो ।

हात्ती मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले अनसुन्धान सुरु गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register