संसद्‌को हिउँदे अधिवेशन : ११८ घण्टा २१ मिनेटमा के भयो ? (पूर्णपाठ)

काठमाडौं । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन भएको छ । गत माघ १८ गतेदेखि सुरु भएको पाँचौँ अधिवेशन ६१ दिन चालू भएर अन्त्य भएको संसद् सचिवालयले जनाएको छ । २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारबाहीमा बितेको छ । हिउँदे अधिवेशनमा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता […]

Apr 1, 2025 - 10:57
 0
संसद्‌को हिउँदे अधिवेशन : ११८ घण्टा २१ मिनेटमा के भयो ? (पूर्णपाठ)

काठमाडौं । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन भएको छ ।

गत माघ १८ गतेदेखि सुरु भएको पाँचौँ अधिवेशन ६१ दिन चालू भएर अन्त्य भएको संसद् सचिवालयले जनाएको छ । २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारबाहीमा बितेको छ ।

हिउँदे अधिवेशनमा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन रहेको सचिवालयले जनाएको छ ।  ३ वटा विधेयक सभामा प्रस्तुतमात्र भएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register