सरकारले राख्यो दुई निर्माण कम्पनीलाई कालोसूचीमा

झापा, ३० जेठ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। निर्माण कम्पनीमा मुख्य व्यक्ति दिग्वीजय जंग राणा रहेको श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवा, बाँके र मुख्य व्यक्ति गोपालप्रसाद घिमिरे रहेको सूर्यविनायक कन्ट्रक्सन दाङलाई कालो सूचीमा राखिएको हो । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो [...] The post सरकारले राख्यो दुई निर्माण कम्पनीलाई कालोसूचीमा appeared first on Jhapa Online.

Jun 13, 2025 - 04:29
 0
सरकारले राख्यो दुई निर्माण कम्पनीलाई कालोसूचीमा

झापा, ३० जेठ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।

निर्माण कम्पनीमा मुख्य व्यक्ति दिग्वीजय जंग राणा रहेको श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवा, बाँके र मुख्य व्यक्ति गोपालप्रसाद घिमिरे रहेको सूर्यविनायक कन्ट्रक्सन दाङलाई कालो सूचीमा राखिएको हो ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

The post सरकारले राख्यो दुई निर्माण कम्पनीलाई कालोसूचीमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register