पूर्वेली ढुवानीले थप्यो दुईवटा ट्रक

बिर्तामोड, ३० जेठ । पूर्वेली ढुवानी सेवा प्रालि बिर्तामोडले दुईवटा ट्रक खरिद गरेको छ। ढुवानी सेवालाई थप प्रभावकारी बनाउन प्रालीले ट्रक खरिद गरेको हो। आईएमई मोटर्सबाट अशोक लेल्यान्डका दुईवटा दश चक्के ट्रकहरू खरिद गरिएको पूर्वेलीका सञ्चालक निर्मलराज खत्रीले जानकारी दिनुभयो । अशोक लेल्यान्ड कम्पनीको २५२३ (घोप्टो पत्ती) मोडलका ट्रकहरू रहेको उहाँले बताउनुभयो । एक संक्षिप्त [...] The post पूर्वेली ढुवानीले थप्यो दुईवटा ट्रक appeared first on Jhapa Online.

Jun 13, 2025 - 15:42
 0
पूर्वेली ढुवानीले थप्यो दुईवटा ट्रक

बिर्तामोड, ३० जेठ । पूर्वेली ढुवानी सेवा प्रालि बिर्तामोडले दुईवटा ट्रक खरिद गरेको छ। ढुवानी सेवालाई थप प्रभावकारी बनाउन प्रालीले ट्रक खरिद गरेको हो।

आईएमई मोटर्सबाट अशोक लेल्यान्डका दुईवटा दश चक्के ट्रकहरू खरिद गरिएको पूर्वेलीका सञ्चालक निर्मलराज खत्रीले जानकारी दिनुभयो । अशोक लेल्यान्ड कम्पनीको २५२३ (घोप्टो पत्ती) मोडलका ट्रकहरू रहेको उहाँले बताउनुभयो ।

एक संक्षिप्त कार्यक्रमका बीच खत्रीलाई कम्पनीका रिजनल सेल्स म्यानेजर सुशील दाहालले चाबी हस्तान्तरण गर्नुभएको हो।

The post पूर्वेली ढुवानीले थप्यो दुईवटा ट्रक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register