भिजिट भिसा प्रकरण : छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको माओवादि अध्यक्ष दाहालको भनाई

काठमाडौं । माओवादि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको बताएका छन् । भिजिट भिसाको आवरणमा भहिरहेको मानव तस्करीको अध्ययन र छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको जिकिर गरे । यसपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक बातावरण बनेको दाहालले उल्लेख गरेका छन् । यहाँ एउटा गृहमन्त्रीको मात्रै कुरा […]

Jun 13, 2025 - 06:57
 0
भिजिट भिसा प्रकरण : छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको माओवादि अध्यक्ष दाहालको भनाई

काठमाडौं ।

माओवादि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको बताएका छन् ।

भिजिट भिसाको आवरणमा भहिरहेको मानव तस्करीको अध्ययन र छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएको जिकिर गरे । यसपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक बातावरण बनेको दाहालले उल्लेख गरेका छन् ।

यहाँ एउटा गृहमन्त्रीको मात्रै कुरा छैन् । यो विगतदेखि नै अध्यागमनको समस्या अलि बढि बिकाराल नै देखिन्छ । सत्तापक्ष र प्रतिपक्षी सबै अलि गम्भीर भएर निकास दिनुपर्छ माओवादि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register