बानेश्वरमा निर्माणाधीन मौलिक यात्रु प्रतीक्षालय (तस्विरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने काम धमाधम गरिरहेको छ । यात्रुहरुको विश्रामका लागि बस स्टपहरुमा पुराना शैलीमा निर्माण हुने यात्रु प्रतीक्षालयले मौलिकपनको झल्को दिदैँछ । फल्चाको प्राचीनकालदेखि नेवा संस्कृतिमा आफ्नै महत्व छ ।          तस्वीर – नेपाल न्युज बैंक

Jun 13, 2025 - 07:25
 0
बानेश्वरमा निर्माणाधीन मौलिक यात्रु प्रतीक्षालय (तस्विरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने काम धमाधम गरिरहेको छ ।

यात्रुहरुको विश्रामका लागि बस स्टपहरुमा पुराना शैलीमा निर्माण हुने यात्रु प्रतीक्षालयले मौलिकपनको झल्को दिदैँछ ।

फल्चाको प्राचीनकालदेखि नेवा संस्कृतिमा आफ्नै महत्व छ ।

        

तस्वीर – नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register