विद्युत आपूर्ति बन्द हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ ।  विद्युत आपूर्ति नहुँदा कर्णाली प्रदेशका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले सेवा अवरुद्ध भएको जानकारी दिएको हो ।  कम्पनीका अनुसार विद्युत आपूर्ति अवरुद्ध हुँदा टुजी, थ्रीजी, फोरजी र वायरलाइन एफटीटीएच सेवा शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ । टेलिकमका अनुसार नेपाल विद्युत प्राधिकरणको कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइनमा समस्या आएकाले विद्युत आपूर्ति बन्द भएको हो । प्राधिकरणलाई उद्धृत गर्दै टेलिकमले जनाए अनुसार निकुञ्ज क्षेत्रको देउरालीदेखि ...

Jun 13, 2025 - 08:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register