बालाजुमा सकुशल भेटिए फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका डा. श्रेष्ठ

काठमाडौँ । सोमबार फेसबुकमा 'सुसाइड नोट' लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिएका छन् । प्रहरीले काठमाडौँको बालाजुबाट उनलाई सकुशल उद्धार गरेको हो । जिल्ला प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई बालाजुबाट सकुशल फेला पारेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहोराले टेकपानालाई जानकारी दिए । बोहोराका अनुसार उनलाई बालाजुबाट जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइँदै छ ।

Jun 16, 2025 - 09:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register