कुनै समयको लोकप्रिय अडियो भिडिओ कलिङ एप स्काइप सधैँका लागि बन्द गर्ने माइक्रोसफ्टको घोषणा
काठमाडौं । माइक्रोसफ्टले सन् २००० को दशकमा सुरु भएको इन्टरनेटमा आधारित फोन र भिडिओ कलिङ सेवा स्काइप बन्द गर्ने भएको छ । शुक्रबार कम्पनीले सामाजिक सञ्जाल एक्स मे महिनादेखि सधैँका लागि यो एप बन्द गर्ने घोषणा गरेको हो । एप बन्द भए पनि स्काइपको लगइन जानकारी भने प्रयोगकर्ताहरूले अब माइक्रोसफ्ट टिम्सको निःशुल्क संस्करणमा प्रयोग गर्न सक्नेछन् । त्यसबाट पुरानो च्याट र अन्य जानकारी पाउन सकिनेछ । कम्पनीले ब्लगमार्फत स्काइप माइक्रोसफ्ट टिम्समा परिणत भएको भन्दै एक ब्लग सार्वजनिक गरेको छ । माइक्रोसफ्टले स्काइपलाई साढे आठ अर्ब डलरमा खरिद गरेको...

What's Your Reaction?






