बस चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु

झापा, ४ साउन । सप्तरीबाट बसमा चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको [...] The post बस चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु appeared first on Jhapa Online.

Jun 18, 2025 - 12:45
 0
बस चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु

झापा, ४ साउन । सप्तरीबाट बसमा चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ ।

सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

The post बस चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register