सेयर बजारमा करिब ३३ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अंकले घटेर २५९५ दशमलव ९७ को विन्दुमा पुगेको छ । आइतबार ३१० कम्पनीका ८७ हजार ३०२ पटकको कारोबारमा २ करोड १५ लाख ४७ हजार ०५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Jun 22, 2025 - 11:34
 0
सेयर बजारमा करिब ३३ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अंकले घटेर २५९५ दशमलव ९७ को विन्दुमा पुगेको छ ।

आइतबार ३१० कम्पनीका ८७ हजार ३०२ पटकको कारोबारमा २ करोड १५ लाख ४७ हजार ०५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० रुपैयाँ रहेको छ ।

२३ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ । आज दोर्दी खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register