आईएमई पेका फिचरले ‘खल्ती’ भरिँदै, अब इनड्राइभको टपअप पनि यसैबाट गर्न सकिने

काठमाडौँ । राइड हेलिङ प्लेटफर्म इनड्राइभको टपअप अब डिजिटल वालेट ‘खल्ती’बाट सिधै गर्न सकिने भएको छ । यसअघि आईएमई पेमा मात्र सीमित यो सुविधा दुई डिजिटल वालेट गाभिने भएपछि खल्तीमा पनि उपलब्ध गराइएको हो । आईएमई पे र खल्ती एकआपसमा गाभिएपछि आईएमई पेका विशेष सुविधाहरू क्रमशः खल्तीमा थपिँदै गइरहेका छन् । सोही प्रक्रियाअन्तर्गत इनड्राइभ टपअपको सुविधा पनि खल्तीमा आएको हो । “पहिले राइडरहरूले इनड्राइभमा टपअप गर्न आईएमई पे नै प्रयोग गर्नुपर्ने हुन्थ्यो,” आईएमई पेका एक प्रतिनिधिले भने, “अब खल्तीमा पन...

Jun 22, 2025 - 14:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register