स्वदेश फर्कियो नेपाली महिला टोली

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टोली आज स्वदेश फर्किएको हो । अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले खेलाडीहरुलाई विमानस्थलमा स्थागत गरेका थिए । उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा […]

Jul 7, 2025 - 07:33
 0
स्वदेश फर्कियो नेपाली महिला टोली

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।

एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले खेलाडीहरुलाई विमानस्थलमा स्थागत गरेका थिए ।

उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।

   

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register