प्रतिनिधिसभामा आज पनि बजेट माथिको छलफल हुने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभा बैठक बिहान ११ः०० बजे बस्नेछ ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।
What's Your Reaction?






