अफगानिस्तानका महिलाहरुले पाँच हजार कम्पनी चलाउँदै

Jun 11, 2023 - 01:13
 0
अफगानिस्तानका महिलाहरुले पाँच हजार कम्पनी चलाउँदै
अफगानिस्तानका महिलाहरुले पाँच हजार कम्पनी चलाउँदै

काबुल - अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँनु भएको छ।  

स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले  उल्लेख गरेअनुसार मन्त्रीले भन्नु भएको छ- "हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन। महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन्, ।"  तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो ।

रासस-सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1