सिंहदरबारमा कार्यालय बंक गर्ने कर्मचारीमाथि निगरानी, गेटमा धमाधम नाम टिपिँदै

Jun 15, 2023 - 04:52
 0
सिंहदरबारमा कार्यालय बंक गर्ने कर्मचारीमाथि निगरानी, गेटमा धमाधम नाम टिपिँदै
सिंहदरबारमा कार्यालय बंक गर्ने कर्मचारीमाथि निगरानी, गेटमा धमाधम नाम टिपिँदै

काठमाडौं । कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण सङ्कलन गर्न थालिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण टिप्न थालेको हो ।

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको बताइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1