शंकर दास वैरागी बने राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार

Jun 15, 2023 - 04:32
 0
शंकर दास वैरागी बने राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार
शंकर दास वैरागी बने राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार

काठमाडाैं । सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एनपी साउदले जानकारी दिए।

उनलाई सरकारले मन्त्रीसरहको सेवा–सुविधा दिएर सल्लाहकार नियुक्त गरेको बताइएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

आजै बसेको मन्त्रिपरिषद् बैठकले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ।पाँच वर्षे सचिवको कार्यकालबाट असार २ गते बिदा हुन लागेका अर्याललाई मुख्य सचिव बनाइएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1