अनेमसंघ गण्डकी अध्यक्षमा हिरा गिरी निर्वाचित

Jun 15, 2023 - 05:00
 0
अनेमसंघ गण्डकी अध्यक्षमा हिरा गिरी निर्वाचित
अनेमसंघ गण्डकी अध्यक्षमा हिरा गिरी निर्वाचित

काठमाडौँ । अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीको अध्यक्षमा हिरा कुमारी गिरी निर्वाचित हुनुभएको छ । 

जेठ ३१ गते सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा पार्वती तिवारी र देवी थापा मगर निर्वाचित हुनुभएको हो । यस्तै सचिवमा खरमाया विटालु, उपसचिवमा पद्मा गुरूङ, कोषाध्यक्षमा अन्जु क्षेत्री निर्वाचित हुनुभएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1