‘अखण्ड भारत’ को नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

Jun 15, 2023 - 05:06
 0
‘अखण्ड भारत’ को नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग
‘अखण्ड भारत’ को नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

काठमाडौँ । भारतले आफ्नो नयाँ संसद्मा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गर्नुभएको हो । भारतलाई कूटनीतिक नोट पठाएर संसद्लाई जानकारी गराउन उहाँले माग गर्नुभयो। 

हालै भारतले आफ्नो नयाँ संसद्मा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1