कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ : अध्यक्ष ओली (भिडियो सन्देशसहित)

Jun 23, 2023 - 04:21
 0
कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ : अध्यक्ष ओली (भिडियो सन्देशसहित)
कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ : अध्यक्ष ओली (भिडियो सन्देशसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ भन्दै भिडियो सन्देश दिनुभएको छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले यही असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा भिडियो सन्देश दिनुभएको हो । 

भिडियो सन्देशमा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले करेसाबारीमा फर्सीको मुन्टा टिप्दै कृषिमा आधुनिकीकरण खोज्नुपर्ने बताउनुभएको छ । एमालेले १५ गते चितवनमा राष्ट्रिय धान दिवस मनाउँदै छ । सोही अवसरमा अध्यक्ष ओलीले सन्देश दिनुभएको हो । 

कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ : अध्यक्ष ओली (भिडियो सन्देशसहित) :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1