केटीएम सिटीको नयाँ अफर : एउटा सामान किन्दा अर्को फ्री

काठमाडौं । नेपालको अपेरियल ब्रान्ड केटीएम सिटीले ‘बाइ वान, गेट वान’ अफर सार्वजनिक गरेको छ । बुधबारबाट लागू हुने गरी केटीएम सिटीले यो अफर बजारमा ल्याएको हो । अफर अनुसार ग्राहकले एउटा सामान किन्दा, अर्को सामान निःशुल्क प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ । आफ्ना सबै सामानमा यो अफर लागु हुने कम्पनीले जनाएको छ । […]

May 8, 2024 - 12:45
 0
केटीएम सिटीको नयाँ अफर : एउटा सामान किन्दा अर्को फ्री

काठमाडौं । नेपालको अपेरियल ब्रान्ड केटीएम सिटीले ‘बाइ वान, गेट वान’ अफर सार्वजनिक गरेको छ । बुधबारबाट लागू हुने गरी केटीएम सिटीले यो अफर बजारमा ल्याएको हो ।

अफर अनुसार ग्राहकले एउटा सामान किन्दा, अर्को सामान निःशुल्क प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ । आफ्ना सबै सामानमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

नेपाली ब्रान्ड केटीएम सिटीले सस्तो मूल्यमा गुणस्तरीय लुगा, कपडा नेपाली र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ । समर र विन्टरका विभिन्न डिजाइनका लुगा नेपाली बजारमा लोकप्रिय छन् ।

ग्राहकहरूको मागलाई सम्बोधन गर्दै ‘बाइ वान, गेट वान’ अफर सार्वजनिक गरिएको केटीएम सिटीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register