चीनको कठपुतली सरकार गठन गर्न हङकङमा चुनाव 

कुल ९० सिटका लागि १ सय ५३ उम्मेदवारले उम्मेदवारी दिएका मध्ये एक जना चीन समर्थक गुटको दाबी गर्दै आएका छन् । तर, लोकतन्त्रका समर्थकहरूले निर्वाचनलाई देखावोटी मात्रै भएको बताउँछन् । चीनको सरकारले वास्तवमा कठपुतलीहरू द्वारा  शासन गर्नेछ।

Dec 20, 2021 - 07:01
 0
चीनको कठपुतली सरकार गठन गर्न हङकङमा चुनाव 

 
चीनको देशभक्त जनप्रतिनिधि चयन गर्ने निर्वाचन कानून लागू भएपछि हङकङमा आइतबार पहिलो आम निर्वाचन सम्पन्न भएको छ भने मतदानको पहिलो आठ घण्टामा मात्र २१.०२% जनताले मतदान गरेका छन्। मतपरिणाम आज सार्वजनिक हुने र अन्तिम समयमा मतगणना बढ्ने अधिकारीहरुको दाबी छ । भोट हाल्न निशुल्क यातायात सेवा भए पनि जनताले चासो लिएका छैनन् । सबैभन्दा ठूलो विपक्षी दल प्रजातान्त्रिक पार्टीले भने चुनावमा भाग लिएन ।

यसैबीच, हङकङको पब्लिक ओपिनियन रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार करिब ३९ प्रतिशत मानिसले चुनावअघि मतदानमा चासो देखाएनन् । मतदानमा गएकी चीन समर्थक नेता क्यारी लामले विभिन्न कारणले मतदान कम रहन सक्ने बताइन् । कुल ९० सिटका लागि १ सय ५३ उम्मेदवारले उम्मेदवारी दिएका मध्ये एक जना चीन समर्थक गुटको दाबी गर्दै आएका छन् । तर, लोकतन्त्रका समर्थकहरूले निर्वाचनलाई देखावोटी मात्रै भएको बताउँछन् । चीनको सरकारले वास्तवमा कठपुतलीहरू द्वारा  शासन गर्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal