एनसेलको नेटवर्कमा समस्या: दूरसञ्चार प्राधिकरणको असहयोगले प्रयोगकर्तामा मर्का

काठमाडौं । हालैको वर्षा, बाढी र पहिरोका कारण दूरसञ्चार सेवाप्रदायक एनसेलको सेवा प्रभावित भएको पाइएको छ । शनिबार निरन्तरको वर्षाले सयौं टावरहरू डाउन हुँदा विभिन्न स्थानहरूमा सेवामा अवरोध उत्पन्न भएको थियो । एनसेलले पहिलेदेखि नै आफ्नो नेटवर्क सुधार र विस्तारका लागि ७०० ओटा टावरको काम रोकिएको जानकारी दिएको थियो । शुक्रबार र शनिबारको भारी वर्षाले एनसेलका ३६० भन्दा बढी टावरहरू डाउन भएका छन्, जसमा विशेष रूपमा बागमती र गण्डकी प्रदेशका टावरहरू समावेश छन् । यसका साथै वर्षा र पहिरोले दर्जनौं ठाउँहरूमा फाइबर चुँडिएको र वि...

Oct 2, 2024 - 17:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register