लालुप्रसाद यादवले अदालतबाट पाए जमानत

काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले भूमि मुद्दामा जमानत पाएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले यादव र उनका छोराहरूलाई जमानत दिएको हो । समाचार एजेन्सी एएनआईकाअनुसार यादवका छोरा तेजस्वी र तेजप्रताप पनि यस मुद्दामा आरोपी थिए । अदालतले सबैलाई १ लाख रुपैयाँ मागेको छ ।  अब यस मुद्दामा अर्को सुनुवाई अक्टोबर २५ मा हुनेछ । […]

Oct 7, 2024 - 07:53
 0
लालुप्रसाद यादवले अदालतबाट पाए जमानत

काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले भूमि मुद्दामा जमानत पाएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले यादव र उनका छोराहरूलाई जमानत दिएको हो ।

समाचार एजेन्सी एएनआईकाअनुसार यादवका छोरा तेजस्वी र तेजप्रताप पनि यस मुद्दामा आरोपी थिए । अदालतले सबैलाई १ लाख रुपैयाँ मागेको छ ।  अब यस मुद्दामा अर्को सुनुवाई अक्टोबर २५ मा हुनेछ ।

लालुप्रसादले रेलमन्त्री रहँदा समूह ‘डी’मा काम दिने बदलामा जग्गा लिएको आरोप छ ।

यस मामिलामा ईडीको अनुसन्धान चलिरहेको छ र लालुसँगै उनकी पत्नी राबडी देवी, छोरा तेजस्वी यादव, छोरी मीसा भारती र हेमा यादव पनि यसको सर्कलमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register