प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्पाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन आग्रह गरेको छ । बुधबार रास्वपाका कार्यवाहाक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको  उल्लेख छ ।

Oct 16, 2024 - 14:41
 0
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्पाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन आग्रह गरेको छ ।

बुधबार रास्वपाका कार्यवाहाक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको  उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register