एआई सम्बन्धी अध्ययन गर्ने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं । सन् २०२४ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार एआई सम्बन्धी अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले आज सूचना जारी गर्दै कृत्रिम न्युरल नेटवर्कमा अनुसन्धान गरेका जेफ्री हिन्टन र जोन हपफिल्डलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कमा मसिन लर्निङ इनेबल गराउने आधारभूत आविष्कार र खोजका लागि’ यो पुरस्कार दिइने भएको हो । सन् १९७० को अन्त्यतिर र १९८० को शुरुतिर प्रारम्भ गरिएको यो अध्ययनले एआईको विकासमा महत्...

Oct 8, 2024 - 15:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register