हिँडियो आफन्तकहाँ टीका थाप्न ! (तस्वीरहरू)

काठमाडौं । आज विजयादशमीको टीका, हामीकहाँ आफ्नो घरमा टीका लगाइसकेपछि आफन्तकहाँ पनि टीका थाप्न जाने परम्परा छ । बिहान ११:३६ मिनेट (उत्तम साइत)मा आफ्नो घरमा टीका थापिसकेपछि मानिसहरू टीका थाप्न आफन्तकहाँ हिँडेका छन् । यो चहलपहल काठमाडौंमा पनि देखिएको छ । निधारमा रातो तथा सेतो टीका लगाएर उनीहरू आफन्तकहाँ हिँडेका छन् । कोही सार्वजनिक तथा […]

Oct 12, 2024 - 10:05
 0
हिँडियो आफन्तकहाँ टीका थाप्न ! (तस्वीरहरू)

काठमाडौं । आज विजयादशमीको टीका, हामीकहाँ आफ्नो घरमा टीका लगाइसकेपछि आफन्तकहाँ पनि टीका थाप्न जाने परम्परा छ ।

बिहान ११:३६ मिनेट (उत्तम साइत)मा आफ्नो घरमा टीका थापिसकेपछि मानिसहरू टीका थाप्न आफन्तकहाँ हिँडेका छन् ।

यो चहलपहल काठमाडौंमा पनि देखिएको छ । निधारमा रातो तथा सेतो टीका लगाएर उनीहरू आफन्तकहाँ हिँडेका छन् ।

कोही सार्वजनिक तथा कोही निजी सवारीसधानमार्फत उनीहरू आफन्तकहाँ हिँडेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register