दशैं बिदा सकिएसँगै पूर्ण सेवा दिँदै बैंक तथा वित्तीय संस्था 

काठमाडौं । दशैंको बिदा सकिएसँगै आजबाट बैंक तथा वित्तीय संस्थाले पूर्णरुपमा सेवा सुरु गरेका छन् । दशैंको सार्वजनिक बिदा सक्किएसंगै बैंक तथा वित्तीय संस्थाहरूले आजबाट पूर्ण रूपमा आफ्नो सेवा दिने भएका छन् । यद्यपि, बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाबाट आंशिक सेवा प्रदान गर्दै आएका थिए । सोमबार सार्वजनिक बिदा सकिएसँगै बैंकहरुले आजबाट पूर्णरुपमा […]

Oct 15, 2024 - 07:14
 0
दशैं बिदा सकिएसँगै पूर्ण सेवा दिँदै बैंक तथा वित्तीय संस्था 

काठमाडौं । दशैंको बिदा सकिएसँगै आजबाट बैंक तथा वित्तीय संस्थाले पूर्णरुपमा सेवा सुरु गरेका छन् । दशैंको सार्वजनिक बिदा सक्किएसंगै बैंक तथा वित्तीय संस्थाहरूले आजबाट पूर्ण रूपमा आफ्नो सेवा दिने भएका छन् ।

यद्यपि, बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाबाट आंशिक सेवा प्रदान गर्दै आएका थिए । सोमबार सार्वजनिक बिदा सकिएसँगै बैंकहरुले आजबाट पूर्णरुपमा सेवा दिन थालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register