दशैंपछि उकालो यात्रामा सेयर बजार, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । दशैंपछि सेयर बजार उकालो यात्रामा छ । दशैं बिदापछि खुलेको कारोबारको पहिलो दिन बजार दोहोरो अंकले बढेको थियो । कारोबारको दोस्रो दिन पनि बजार परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२ दशमलव ८८ को विन्दुमा पुगेको छ । आज ३२० कम्पनीका ६५ हजार ८ सय ४५ पटकको कारोबारमा १ करोड ३२ लाख २४ […]

Oct 16, 2024 - 10:29
 0
दशैंपछि उकालो यात्रामा सेयर बजार, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । दशैंपछि सेयर बजार उकालो यात्रामा छ । दशैं बिदापछि खुलेको कारोबारको पहिलो दिन बजार दोहोरो अंकले बढेको थियो । कारोबारको दोस्रो दिन पनि बजार परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२ दशमलव ८८ को विन्दुमा पुगेको छ ।

आज ३२० कम्पनीका ६५ हजार ८ सय ४५ पटकको कारोबारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

२०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटाको घटेको छ भने ३ वटा स्थिर रहेको छ । बुधबार १३ वटै उपसमूहमा हरियाली छाउँदा नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register