नरेश श्रेष्ठ स्मृति यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता अक्टोबर २६ देखि सुरु हुनेछ । सातै प्रदेशको सहभागीता हुने यस प्रतियोगिताको फाइनल खेल नोभेम्बर ६ मा हुनेछ । प्रतियोगितामा कुल २२ खेल हुनेछन् । प्रतियोगिता विराटनगरको जीपीके र एमबीजे क्रिकेट […]

Oct 18, 2024 - 09:29
 0
नरेश श्रेष्ठ स्मृति यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता अक्टोबर २६ देखि सुरु हुनेछ । सातै प्रदेशको सहभागीता हुने यस प्रतियोगिताको फाइनल खेल नोभेम्बर ६ मा हुनेछ ।

प्रतियोगितामा कुल २२ खेल हुनेछन् । प्रतियोगिता विराटनगरको जीपीके र एमबीजे क्रिकेट मैदानमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register