ह्वाट्सएप प्रोफाइलमा प्रहरीको फोटो राखी ‍ठगी धन्दामा सक्रिय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपको प्रोफाइलमा प्रहरीको फोटो राखेर अरूलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप जिल्ला घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय प्रेमबहादुर थापा मगरलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपी मगरले आफूले प्रयोग गर्ने ह्वाट्सएपको प्रोफाइलमा पूर्वप्रहरी महानिरीक्षकको पोसाकसहितको फोटो प्रयोग गरी आफू प्रहरी भएको बताएर पीडितलाई पैसा नतिरे तुरुन्तै पक्राउ गरी थुन्ने धम्की दिने गर्थे । यसका लागि उनले पीडितलाई खाली चेकमा आफैंले दुई लाख...

Oct 19, 2024 - 09:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register