यी हुन् गीत सुन्न उपयुक्त पाँच हजार मुनिका राम्रा स्पिकर
काठमाडौं । साथीभाइ, आफन्तसँगको रमाइलो जमघट होस् वा आनन्दले ब्याकग्राउन्डमा गीत सुन्दै आफ्नो समय अर्थात ‘मी टाइम’ बिताउन । दशैँतिहारको बेला रमाइलो गीत सुन्नका लागि होस् वा देउसी भैलोमा जान, पोर्टेबल वायरलेस स्पिकरले तपाईंलाई राम्रो साथ दिनसक्छ । अहिले त झन् प्रतिस्पर्धाले ‍गर्दा कम्पनीहरूले कम मूल्य ठूलो अनि राम्रो अडिओ दिने ब्लुटुथ स्पिकरहरू बिक्री गरिरहेका छन् । यस्तोमा कुन किन्ने होला भन्ने दुविधा हुनु स्वाभाविक नै हो । त्यसैले आज हामी यस लेखमा पाँच हजार रुपैयाँभन्दा मुनिका राम्रा ...
What's Your Reaction?